कारा
कारा
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] १. कैद; बन्धन । २. कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह । ३. वीणाको गर्धनको तल्लो भाग । ४. पीडा; कष्ट । ५. सुनको काम गर्ने आइमाई । > कारागार— ना॰ जेल; झ्यालखाना; बन्दीगृह; कारा । कारागारिक— ना॰ जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी; जेलको हाकिम । — गृह— ना॰ कारागार; जेलखाना । — दण्ड— ना॰ जेलमा थुन्ने सजाय; कैद सजाय; थुना । > काराध्यक्ष— ना॰ कारागृहको प्रशासनिक अधिकृत; जेलखानाको मुख्य हाकिम । — बन्दी— ना॰ कैदी; बन्दी; थुनुवा । — वास— ना॰ जेलमा थुनिने काम; कारागारको सजाय भोग्ने काम ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: