कारबाही
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्प्रचलित नियम कानुन विपरित काम गरे वापत दिइने सजाय
उदाहरण
सम्पादन गर्नुहोस्१. यस्तो अपराध गर्नेलाई कारबाही किन हुँदैन ?
२. पक्राउ परेका भ्रष्ट कर्मचारीमाथि कानुनी कारबाहीको निम्ति अदालत पेश गरिएको थियो।
३. अनियमित धन्दा गरेको अभियोगमा ती दुई जुत्ता कम्पनीमाथि कानुनी कारबाही हुने भएको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Punishment