काम्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. कामना गरिएको; इच्छ्याइएको; अभिलषित । २. इच्छानुसार हुने; ऐच्छिक । ३. कुनै विशेष उद्देश्यबारा गरिएको । ४. सुन्दर; मनोहर; राम्रो । ~ कर्म— ना॰ कामना–प्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यबारा प्रेरित भएर गरिएको धर्मानुष्ठान । ~ वृषोत्सर्ग— ना॰ सन्तान नहुनेले जीवित अवस्थामा पारलौकिक सुधारका लागि गरिने वृषोत्सर्ग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: