कामिनी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. राम्री वा सुन्दरी स्त्री । २. मनमा कामवासना भएकी स्त्री; कामवती । ३. कामना गर्न सकिने वा स्नेहमयी स्त्री । ~ दह— ना॰ नारायणी अञ्चलको अमलेख– गन्जदेखि दक्षिणी भागमा पर्ने एक प्रसिद्ध दहको नाम ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: