नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै कामको लागि मिलाइने चाँजोपाँजो अथवा बन्दोबस्त

उदाहरण सम्पादन गर्नुहोस्

साथीहरूसँग भएको लामो कुराकानीले संसदीय कामकारबाहीलाई कसरी बढी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने जानकारी प्राप्त भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: work