कान्त

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. इष्टजन; प्रिय व्यक्ति । २. अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु । ३. पति; लोग्ने; स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ॰) । ४. चन्द्रमा । ५. वसन्त ऋतु । ६. एक जातको फलाम । ७. रत्न । ८. कार्तिकेयको उपाधि । वि॰ (. प्रिय र रुचिकर; कोमल र मनोहर । १०. सुन्दर । > कान्ता— ना॰ १. प्रिया वा सुन्दरी स्त्री; रूपलावण्य भएकी नारी । २. स्वास्नी; पत्नी; भार्या । ३. प्रेमिका ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: