कानेखुसी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्अरूले सुन्न नसकून् भनी एकआपसमा एकदम नजिकै रहेर कानैमा खुसखुस गरिने कुराकानी
उदाहरण
सम्पादन गर्नुहोस्उनका साथीहरू एकआपसमा कानेखुसी गर्दै थिए।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: whispering