कादम्बरी

[सं॰] १. कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा । २. हात्तीको गण्डस्थलबाट बहने मद । ३. सरस्वतीको एक उपाधि । ४. पोथी कोइली । ५. बाणभट्टरचित एक गद्यकाव्य ।

  1. अङ्ग्रेजी: