काण्ड
काण्ड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै वस्तुको खण्ड वा भाग । २. रूखको हाँगो; डाली; शाखा; आँख्लो । ३. पुस्तक आदिका कुनै अध्याय वा प्रकरण । ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ॰); अशान्तिको स्थिति । ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुथ्याउनु इ॰) । ६. धनुका बीचको मोटो भाग; बाण; तीर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: