काठमाडौँ

नाम

ना॰ [सं॰ काष्ठमण्डपे १. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी । २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी । — ले/ली— वि॰ काठमाडौंँको निवासी; काठमाडौँको रैथाने ।

  1. अङ्ग्रेजी: