काट्–नु
काट्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ कर्तने १. कुनै वस्तुलाई हतियारले हान्नु । २. टुक्रा पार्नु; छिन्ने गराउनु । ३. अक्षर केर्नु वा मेट्नु । ४. रेल, मोटर आदिको टिकट किन्नु । ५. बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु । ६. समय बिताउनु । ७. उल्लङ्घन गर्नु; नाघ्नु । ८. अर्काले बोलेको कुरा नटुङ्गिँदै बीचैमा बोल्नु । (. हिसाब आदि कट्टी गर्नु । १०. कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: