काञ्ची

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी । २. हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: