कागत
कागत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰] १. लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने पातलो र लचिलो वस्तु; कागज; पत्र । २. लिखित प्रमाण (तमसुक, भर्पाई आदि) । ~ जाँच— ना॰ अड्डा वा कार्यालयमा भएका आय–व्यय तथा अन्य विषयसम्बन्धी कागजातहरूको जाँचबुझ गर्ने काम; कार्यालयीय कागजपत्र– हरूको निरीक्षण । ~ पत्र— ना॰ कागजपत्रहरूको समूह; कागजात ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: