कागजी
कागजी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [कागज+ई] १. कागजसम्बन्धी; कागजमा आधारित । २. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि) । ३. व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ॰) । ~ पाट— ना॰ नेपाली कागज बनाउने एक कच्चा पदार्थ । ~ बदाम— ना॰ लाम्चा पात, ससाना राता फूल र लाम्चो आकारको फल फल्ने एक रूख वा त्यसैको फल ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: