नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै विषयबारे लेखिएका कागतहरू; कागजात

उदाहरण सम्पादन गर्नुहोस्

१. त्यस सम्बन्धी सबै कागजपत्र हामीसँग छन्।

२. श्रीमानले भीसाका लागि आवश्यक कागजपत्र पठाइदिएका छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: documents