काई

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १. सिमसार वा रूखमा उम्रने हरियो मसिनु झ्याउ; पानीझ्याउ । २. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस । ३. बिरामी पर्दा हत्केला, पैताला, नब आदिमा देखा पर्ने कालो मयल । ४. सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल । ५. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ । ६. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=काई&oldid=47385" बाट अनुप्रेषित