काँध
काँध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ स्कन्धे पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध । — मा काँध मिलाउनु— टु॰ एकले अर्कालाई सहयोग गर्नु; समर्थन गर्नु; एकजुट हुनु । ~ हाल्नु— टु॰ टेवा दिनु; सहयोग गर्नु; उक्साउनु । > काँधिनु— अ॰ क्रि॰ १. काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु । २. काँधे (बोकाहा॰ हुनु । ३. गह्रुकाउनु । ४. मोटाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: