नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

शरीरको कद वा आकार

उदाहरण सम्पादन गर्नुहोस्

१. आमा सानो काँटीको हुनुहुन्थ्यो।

अर्थ सम्पादन गर्नुहोस्

कुनै दुई वस्तुलाई जोड्न वा अन्य कुनै कामको लागि काठ वा केहीमा ठोकिने वा गाडिने फलामको चुच्चो वस्तु; किला

उदाहरण सम्पादन गर्नुहोस्

१. खम्बामा माथिपट्टिको काँटी खुस्किएर उल्टो झुन्डिएको बोर्ड।

अर्थ सम्पादन गर्नुहोस्

टुप्पोमा थोरै बारुद राखिएको मैन वा काठको सानो लाम्चो टुक्रा

उदाहरण सम्पादन गर्नुहोस्

१. सलाईको काँटी ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: