नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

शरीरबाट अलग भएर फेरिन सक्ने बाहिरी पातलो छाला वा पत्र

उदाहरण सम्पादन गर्नुहोस्

१. रविको हातमा साँपको एउटा काँचुली झुन्डिरहेको थियो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Skin