कस्–नु
कस्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ कस्सणे १. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; टुर्थ्याउनु । २. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु । ३. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु; कसाकस गर्नु; घटाघट गर्नु । ४. किफायत गर्नु; खर्च घटाउनु । ५. करकापमा पारेर लिनु; पैसा–पैसाको हिसाब गर्नु । ६. स्रेस्तामा आम्दानी–खर्च बाँध्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: