कस्तो
कस्तो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [के+जस्तो] १. केजस्तो, कुन किसिमको । २. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा॰— कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे १ इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: