कस्तूरी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढुङ्गाका लेउ खाने, छोटो, पुच्छर, झीना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको, मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु; नेपालमा पाइने बदामी रबगको, कामरूप देश (पश्चिम आसाम॰–मा पाइने कालो रबगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु । २. त्यसै जन्तुको नाभिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली; बिना । ~ मल्लिका/वल्लिका— ना॰ बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: