कसैगरी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियायोगी
अर्थ
सम्पादन गर्नुहोस्कुनै उपायले; केही गरी; कुनै ढङ्गले
उदाहरण
सम्पादन गर्नुहोस्१. यस्तो त्रासमा उल्लास कसैगरी पनि सम्भव छैन।
२. ऊ कसैगरी आफूलाई रोक्न असमर्थ भइरहेको थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: someway