कसार बाट्नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रिया
अर्थ
सम्पादन गर्नुहोस्कसार बनाउन पिठो डल्लो पार्नु
उदाहरण
सम्पादन गर्नुहोस्१. कोही पात गाँस्ने, कोही पीठो कुट्ने, पिँध्ने, कसार बाट्ने, — घरमा दिनरात भनेजस्तो एउटा उत्साहको लहर उर्लन थाल्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: