कसरत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्शारीरिक एवम् मानसिक मेहनत, परिश्रम
उदाहरण
सम्पादन गर्नुहोस्१. हिँडेर र दौडेर मात्र नपुगी उनी त्यहां झन्डै एक घण्टा शारीरिक कसरतमा बिताउँछन् ।
२. बौद्धिक कसरत कति दीर्घजीवी होला मलाई त शङ्का मात्र हैन पीडा बोध पनि हुन्छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Exercise