कष्ट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव; दुःख; पीडा । २. आपद्; सङ्कट । — कर— वि॰ कष्ट दिने; कष्ट पुथ्याउने; कष्ट हुने । ~ कल्पना— ना॰ प्रयोगमा ल्याउन कठिन हुने कल्पना वा सोचाइ । — कारक— वि॰ कष्टकर । — साध्य— वि॰ मुस्किलले मात्र सफल पार्न सकिने, साह्रै मेहनतले मात्र सिद्ध हुने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: