नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कविता साहित्यमा विशिष्ट योगदान गर्ने कविहरूमा श्रेष्ठतर

उदाहरण सम्पादन गर्नुहोस्

१. कविवर सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा नामक कविता पढ्दा मैले लालदरबार क्याम्पभित्र बितेको मेरो बाल्यजीवनलाई सम्झेको छु ।

२. नेपाली भाषा र साहित्यको प्रचारको कुरा गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविवर माधवप्रसाद धिमिरेको नाम उल्लेख नगर्न सक्तिनँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: