नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कविमा हुने गुण वा विशेषता

उदाहरण सम्पादन गर्नुहोस्

१. १९९० सालमा आइपुग्दा देवकोटाको कवित्वले विधागत बृहत् रूपतर्फ पाइला चालेको पाइन्छ।

२. अनि त्यहाँ उनको विद्वत्ता र कवित्वको गौरव बखानियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Poetic