नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कविको रचना; लय मिलेको साहित्यिक रचना

उदाहरण सम्पादन गर्नुहोस्

१. मेरा भावनाका तरङ्गहरू विस्तारै फुरे र मैले एउटा कविता कोरें।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: poem