कल्लोल

नाम

ना॰ [सं॰] १. नदी, समुद्र आदिका पानीको सतहमा उठ्ने छाल; पानीको ठूलो तरङ्ग । २. युवकयुवतीका बीचको प्रेमप्रसङ्ग; रतिक्रीडा । ३. आमोदप्रमोद; खेलबाड । — मालिनी— ना॰ ठूलठूला तरङ्ग वा छाल उठ्ने नदी । > कल्लोलिनी— ना॰ छाल उठ्ने वा तरङ्गयुक्त नदी ।

  1. अङ्ग्रेजी: