कलियुग
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्हिन्दू शास्त्रअनुसार वर्गिकृत चार युग सत्य, त्रेता, द्वापर र कलि मध्येको अन्तिम युग; अहिलेको युग
उदाहरण
सम्पादन गर्नुहोस्१. कलियुगमा त मुख्य शक्ति नै शक्ति स्वरूपिणी दुर्गा, काली र विनायक हुन् भनेर भनिन्छ।
२. कलियुगमा तपाईँ नै विशेष पूज्य हुनुहुनेछ भनेर पार्वती खुशी भई आशीर्वाद समेत दिनुभयो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: