पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कलाकारले रचना गरेको वस्तु; कलाकारको कृति

उदाहरण सम्पादन गर्नुहोस्

कलाकार डंगोल आफ्ना कलाकृति लिएर बुधबार जापान प्रस्थान गरेकी छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: creation