कलरव

नाम

ना॰ [सं॰] १. मीठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि । २. परेवाहरूको सामूहिक आवाज ।

  1. अङ्ग्रेजी: