कलमी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [कलम+ई] १. कलम काटेर सारेको; कलम बनाइएको । २. कलम सारेको बोटमा फलेको । ३. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि) । ४. लेख्न जान्ने; कलमजीवी । ~ सोडा— ना॰ सुँगुरको मूतबाट बन्ने एक प्रकारको सोडा; विस्फोटक पदार्थ बनाउन सकिने र औषधीमा पनि प्रयोग गरिने सोडा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: