कलङ्क
कलङ्क
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो । २. कुनै नराम्रो कामबाट लाग्ने दोष; कसुर । ३. दुष्कीर्ति; लाञ्छना; अपवाद; अपजस । > कलङ्कित— वि॰ कलङ्क लागेको; दागी । कलङ्की— वि॰ १. कलङ्क भएको; दाग देखिएको; खोट लागेको; खोटी । २. चन्द्रमा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: