पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

काम गर्ने ठाँउ; कर्म गर्ने थलो

उदाहरण सम्पादन गर्नुहोस्

धरावासीले आफ्नो जीवनको किशोरावस्थादेखि नै झापालाई आफ्नो कर्मथलो बनाउनुभयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: workplace