कर्मचारी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. अह्राएखटाएको काम गर्ने -व्यक्ति_; कर्मिष्ठ । ना॰ २. सरकारी ओहदामा रहेको व्यक्ति; तलब खाएर काम गर्ने व्यक्ति; कामदार; कारिन्दा । ~ तन्त्र— ना॰ कर्मचारीहरूबाट सञ्चालित शासनप्रणाली; नोकरशाही तन्त्र । ~ प्रशासन— ना॰ आ६ना मातहतका कर्मचारीहरूको सरुवाबढुवा र निवृत्ति आदिका व्यवस्थाको रेखदेखका साथै त्यस्तो काम गर्ने प्रणाली । — प्रशासन शाखा— ना॰ कर्मचारीको नियुक्ति वा कार्यसम्बन्धी व्यवस्था, विवरण आदि राख्ने, हेर्ने सरकारी वा गैरसरकारी निकाय । — वृन्द— ना॰ कर्मचारीहरूको समूह ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: