नाम

हिन्दु संस्कार अनुसार गर्नुपर्ने विधिहरू उल्लेख भएको शास्त्र ज्योतिषविद्या, कर्मकाण्ड, आदि विद्या सरस्वतीकै रुप मानिन्छन्।

ज्योतिषविद्या, कर्मकाण्ड, आदि विद्या सरस्वतीकै रुप मानिन्छन्।

हिन्दु परम्परा अनुसार विधिपूर्वक गरिने संस्कार

१. अधिकांश दिनहरू जजमानकाहाँ गएर रुद्री, श्राद्ध, विहे, व्रतवन्ध आदि कर्मकाण्ड गराउँदैमा वितेका हुन्थे।

२. शिवबाजे संस्कृतका विद्वान् नभए पनि अनुभवले गर्दा साधारण परिआउने दैनिक कर्मकाण्डको कामचलाउ गर्नमा भने सफल नै थिए।

  1. अंग्रेजी: