कर्द

नाम

ना॰ [सं॰ कर्तनी] चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार । -खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने । — उखान रू_

  1. अङ्ग्रेजी: