कर्क–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [कर्के+नु] १. सोझो भएर ठडिनुपर्ने वस्तु (घरको गाथ्हो, लिङ्गो, बाँस, खामो आदि॰ बाङ्गिनु; टेढिनु; कर्के हुनु । २. कसैलाई देखेको नदेख्यै गरी अर्कातिर लाग्नु; बाटो छलेर हिँड्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: