करेपाइ

कर्मवाच्य क्रिया

ना॰ [रू करेप् (+आइ॰] करेप्ने वा करेपिने क्रिया वा प्रक्रिया । [ > ] करेपाइनु— क॰ क्रि॰ करेप्न लाइनु । करेपाउनु— प्रे॰ क्रि॰ करेपमा पार्नु वा पार्न लाउनु । करेपिनु— क॰ क्रि॰ करेप्ने काम गरिनु; अँठ्याइनु ।

  1. अङ्ग्रेजी: