करेट्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ १. अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु । २. करौँतीले रेटेजस्तै गरी रेट्नु । > करेटाइ— ना॰ करेट्ने, करेटिने वा करेटाउने क्रिया–प्रक्रिया । करेटाइनु— क॰ क्रि॰ करेट्ने काम गराइनु; करेट्न लाइनु । करेटाउनु— प्रे॰ क्रि॰ करेटोमा पार्नु; करेट्न लाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: