करिब
करिब
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियाविशेषण
अर्थ सम्पादन गर्नुहोस्
क्रि॰ वि॰ [अ॰ करीबे १. नजिकमा; छेउमा; पासमा (उदा॰— म उसलाई सधैँ आ६नो करिब देख्न चाहन्छु रू) । २. प्रायः; झन्डै; झन्डैले; लगभग (उदा॰— तिम्रो अनुहार करिब रामसित मिल्छ रू) । — करिब— क्रि॰ वि॰ झन्डै–झन्डै; पुग– नपुग; लगभग ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: