कराउ–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [सं॰ कलायने १. रुने, हप्काउने, विरोध जनाउने, बोलाउने आदि उद्देश्यले ठूलो स्वर गरी चिच्याउनु । २. नचाहिँदो किसिमले चर्को स्वर निकाली बोल्नु । (उदा॰— माली गाईले धान खायो, नकरा कान्छी कान खायो) । ३. झर्को लाग्ने गरी बोलेर केही सुनाउनु, माग्नु, प्रशंसा गर्नु वा निन्दा गर्नु; कचकचाउनु; करकराउनु; । ४. अन्याय र थिचोमिचोका विरुद्ध मर्कामा पर्नेले प्रायः मौखिक वा अलिखित रूपमा उजुर गर्नु; फिराद गर्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: