पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कर तिर्ने व्यक्ति वा संस्था

उदाहरण सम्पादन गर्नुहोस्

१. करको अन्तिम भार उपभोक्ता माथि पर्ने हुँदा उपभोक्ताहरू करका वास्तविक करदाता हुन्।

२. करलाई करदाताको कर तिर्ने क्षमताको आधारमा लगाइनुपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: tax payer