कम्मर
कम्मर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [रू कमर ] कटि; कमर । ~ पेटी— ना॰ कमरपेटी । — बन्दी— ना॰ कमरबन्दी । > कम्मरी— ना॰ घरको माथिल्लो तलामा टायल, झिबटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: