कम्बल

नाम

ना॰ [सं॰ ] १. सिरक आदिझैँ जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने; पाखी । २. ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा; राडी; काम्लो ।

  1. अङ्ग्रेजी: