कम्प्युटर
कम्प्युटर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

बिबिध प्रकारका तथ्याङ्कहरूको भण्डारण गर्न, त्यसलाई व्यवस्थित रूपले राख्न र सजिलोसँग भेट्टाउन तथा बिभिन्न मेशिनरी सामान नियन्त्रण गर्न प्रयोग गरिने विद्युतीय यन्त्र

उदाहरण सम्पादन गर्नुहोस्

१. कम्प्युटरको प्रयोगबाट हामीले विभिन्न किसिमको हिसाब किताब गर्न सक्छौं।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Computer