कम्पाउन्ड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- विद्यालय, घर, कार्यालय आदिले चर्चेको र बार तथा पर्खालले घेरेर छुट्याइएको त्यसको वरिपरिको जग्गा
उदाहरण
सम्पादन गर्नुहोस्- मन्त्रालयको कम्पाउन्ड भित्रको बगैंचामा आँपको बोट छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:compound[१]