कम्पनी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अङ्॰] १. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा । २. सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म । ३. फौजी जवानहरूको समूहविशेष (दिव्यो॰) । ४. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय । ५. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय । ~ कानुन— ना॰ कम्पनीका नियम, ऐ्न, दायित्व, अधिकार आदिसँग सम्बन्धित कानुन; कम्पनीलाई नियन्त्रित गर्ने कानुन । ~ सरकार— ना॰ सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्ध–स्वायत्त सरकार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:company